शिक्षा

स्वास्थ्य बीमा बोर्डले नवौँदेखि पाचौँ तहसम्मका कर्मचारी माग्यो

Banner

चितवन,भदौ ३०-

स्वास्थ्य बीमा बोर्डले कर्मचारीका लागि दरखास्त आह्वान गरेको छ । करार सेवामा जनशक्ति भर्ना गर्नु परेकाले आवेदन आह्वान गरिएको बोर्डले जनाएको छ । बोर्डले नवौंदेखि पाचौँ तहसम्मका लागि आवेदन आह्वान गरेको छ । एक साताभित्र योग्य नेपाली नागरिकले आवेदन दिन सक्ने जनाइएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>