Breaking News

दशैंको मुखमा महानगरले व्यवसायीलाई बिचल्ली बनायोः महेश बस्नेत

Banner

काठमाडौं,भदौ २९-

नेकपा (एमाले)का सांसद महेश बस्नेतले महानगरले मापदण्ड मिचेको जमिन खाली गर्ने नाममा व्यवसायीहरूलाई बिचल्ली बनाएको अरोप लगाएका छन्।

प्रतिनिधि सभाको बुधबारको बैठमा शून्य समयमा बेल्दै सांसद बस्नेतले उक्त आरोप लगाएका हुन्। ‘महानगरले मापदण्ड मिचेको जमिन खाली गर्ने सन्दर्भमा उचित समय र क्षतिपूर्ति नदिइकन दशैंको मुखमा लाखौं व्यवसायीलाई बिचल्ली बनाएको छ,’ बस्नेतले माग गर्दै भने, ‘त्यसका लागि उचित समय, विकल्प र क्षतिपूर्ति दिनुपर्छ भन्ने माग गर्दछु।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>