Breaking News
पूर्वाधारमा लगानी गर्न निजी क्षेत्रलाई प्रधानमन्त्रीको आग्रह
०

काठमाडौँ, भदौ २९-
निजी क्षेत्रलाई पूर्वाधारको क्षेत्रमा लगानी गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले आग्रह गरेका छन् । मन्त्री देउवाले बुधबार लगानी बोर्डले आयोजना गरेको दिगो पूर्वाधार लगानी फोरम कार्यक्रमलाई सम्बोधन गर्दै ‘मुलुकमा पूर्वाधार विकास गर्न निजी क्षेत्रको लगानी महत्वपूर्ण रहन्छ भने वैदेशिक लगानी पनि आवश्यक भएकाले सबैलाई लगानी गर्न आग्रह गरेका हुन् ।
त्यस्तै उनले दिगो विकासका लक्ष्य पूरा गर्न १९ अर्ब डलर आवश्यक पर्ने भन्दै देउवाले त्यसको लागि निजी क्षेत्र तथा वैदेशिक लगानीकर्ताको सहयोग चाहिने धारणा राखे ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>



























