फोटो फिचर

चिनियाँ अध्यक्ष लि द्वारा भक्तपुर दरबार अवलोकन

Banner

भक्तपुर, भदौ २९-

नेपाल भ्रमणमा रहनुभएका चिनियाँ जनकांग्रेस, स्थायी समिति अध्यक्ष लि चान्शु बुधबार भक्तपुर दरबारक्षेत्र अवलोकनका क्रममा पाँचतल्ले मन्दिर परिसरमा राखिएका भक्तपुरको कला संस्कृति झल्कने तस्बिरबारे जानकारी लिनुहुँदै । तस्बिरः रत्न श्रेष्ठ/रासस

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>