चितवन विशेष

राप्रपाका युवा नेता दिपक थापा चितवन ३ (क) बाट सर्वसम्मत उम्मेदवार सिफारिस

Banner

चितवन,भदौ २९-

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का युवा नेता दिपक थापा चितवन क्षेत्र नम्वर ३ (क) बाट सर्वसम्मत उम्मेदवार सिफारिस भएका छन् । भरतपुर महानगर कमिटीको अध्यक्ष समेत रहेका थापालाई समानुपातिक तर्फ सर्वसम्मत उम्मेदवार सिफारिस गरिएको राप्रपा चितवनले जनाएको छ । थापाले नेतृत्व गरेपछि राप्रपाको भरतपुर महानगर कमिटी चलायमान भएको छ । पछिल्लो समय महानगर भित्र राप्रपाका गतिविधि बढेका छन् भने २९ वटै वडामा वडा कमिटीहरु गठन गरिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>