Breaking News
गठबन्धन बैठकः सिट बाँडफाँटको विषयले प्रवेश नै पाएन, भोलि फेरि बस्ने
०

काठमाडौं,भदौ २५-
सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठक मुख्य विषयमा प्रवेश नै नगरी सकिएको छ । आम निर्वाचनमा सिट बाँडफाँटका लागि शनिवार बालुवाटारमा बसेको बैठकमा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव अनुपस्थित भएपछि बैठकमा सिट बाँडफाँटको विषयले प्रवेश नपाएको बैठकमा सहभागि एक नेताले बताए । बैठक भोलि बिहान ८ बजे बस्नेछ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>


























