Breaking News

कार्यदलले बुझायो प्रतिवेदन, सिट बाँडफाँटको टुंगो लगाउने जिम्मा शीर्ष नेतालाई

Banner

काठमाडौं,भदौ २३-

पाँच दलीय गठबन्धनमा सिट बाँडफाँटका लागि गठित कार्यदलले शीर्ष नेतृत्वलाई प्रतिवेदन बुझाएको छ । बिहीबार साँझ बालुवाटारमा कार्यदलले शीर्ष नेतृत्वलाई आफ्नो प्रतिवेदन बुझाएको हो । कार्यदलका सदस्य तथा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनका अनुसार सिट संख्या भने शीर्ष नेताहरूले नै टुंग्याउने गरी प्रतिवेदन बुझाइएको हो ।

मोटामोटी रूपमा हामीले सबै क्षेत्रमा सहमति कायम गरेका छौँ । नमिलेका केही ठाउँमा द्विपक्षीय दाबी छ, त्रीपक्षीय दाबी भने कम छ, पुनले भने, अब बाँकी रहेका कुराहरू शीर्ष नेताहरूले मिलाउनुहुनेछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>