Breaking News
सन्दीप लामिछानेलाई निलम्बन गर्ने नेपाल क्रिकेट संघको निर्णय
०

काठमाडौँ, भदौ २३–
नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेलाई निलम्बन गर्ने निर्णय गरेको छ ।
सन्दीपविरुद्ध बलात्कारको आरोपमा प्रहरीमा जाहेरी दिएपछि सन्दीपलाई निलम्बन गर्ने निर्णय गरेको हो ।
प्रहरीले काठमाडौं जिल्ला अदालतबाट उनलाई पक्राउ गर्न अनुमतिसमेत लिएपछि क्यानले निलम्बन गरेको हो । क्यानको कार्यसम्पादन समितिको बैठकले सन्दीपलाई राष्ट्रिय टिमबाट निलम्बन गर्ने निर्णय गरेको कार्यवाहक सचिव प्रशान्त विक्रम मल्लले जारी गरेको प्रेस विज्ञप्तीमा उल्लेख छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>



























