चितवन विशेष

निरन्तरको वर्षाले भरतपुरका विभिन्न क्षेत्र जलमग्न

Banner

चितवन, भदौ २१–

आज अपरान्हदेखि भइरहेको निरन्तरको वर्षाले भरतपुरका विभिन्न स्थान जलमग्न भएका छन् ।

भरतपुरको हाकिमचोक, नारायणगढको लायन्सचोक, क्षेत्रपुरलगायतका विभिन्न क्षेत्रका सडकहरु जलमग्न भएका छन् । हाकिमचोकका केही पसल भित्र समेत पानी पसेको छ । ढल बिना सडक गर्दा अधिकांश ठाउँ जलमग्न भएको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>