इच्छकामना

चितवनमा भोलि सार्वजनिक विदा

Banner

चितवन,भदौ २१-

चितवन जिल्लाभर भोलि (बुधबार) सार्वजनिक विदा दिइएको छ । चेपाङ् समुदायले मनाउने न्वागी (छोनाम) पर्वको अवसरमा बागमती प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयले सार्वजनीक बिदा दिएको हो । जिल्ला प्रशासन कार्यालय चितवनले पनि आज (मंगलबार) एक सूचना जारी गर्दै भोलि सार्वजनिक विदा हुने जनाएको छ ।
बागमती प्रदेश सरकार तथा मन्त्रिपरिषद्ले २०७८ साल चैत ९ गते गरेको निर्णयानुसार विदा दिइएको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>