Breaking News

एमाले उपाध्यक्ष रामबहादुर थापा ‘बादल’लाई मातृशोक

Banner

चितवन,भदौ १९-

नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व गृहमन्त्री रामवहादुर थापा (बादल)लाई मातृशोक परेको छ । बादलकी आमा नन्दकुमारी थापाको ९४ बर्षको उमेरमा आइतबार विहान ७ बजे चितवनको क्षेत्रपुरस्थित निवासमा निधन भएको एमाले चितवन जिल्ला सदस्य सुरज थपलियाले जानकारी दिए । नन्दकुमारीको ११ः३० बजे देवघाटमा अन्तिम संस्कार गरिने परिवार स्रोतले जनाएको छ ।

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>