चितवन विशेष

चितवन,नवलपुर र आसपासका ठाउँमा वर्षा,मुग्लिन-नौबिसे र नारायणगढ-मुग्लिन सडक सूचारु

Banner

चितवन,भदौ १९-

सिन्धुली, मकवानपुर, सर्लाही, रौतहट, बारा, पर्सा, चितवन, नवलपरासी पूर्व र आसपास केही ठाउँमा ठूलो वर्षा भएको छ । मरिन, लालबकैया, कर्रा खोला, रिउखोला लगायत यी जिल्ला भइ बहने साना नदीमा आकस्मिक बाढी हुन सक्ने भएकाले सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

यसैबीच, अहिले काठमाडौंसंग जोडिएको मुख्य राजमार्ग मुग्लिन–नौबिसे र नारायणगढ–मुग्लिन सडक खण्डमा सामान्य रुपमा गाडी चलिरहेका प्रहरीले जनाएको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>