चितवन विशेष
चितवन प्रदेश १ (ख)मा उम्मेद्वार बन्न एमाले सचिव खनालदेखि नारायण वनसम्मले दिए निवेदन
०

चितवन, भदौ १७–
नेकपा (एमाले)बाट चितवन क्षेत्र नं.१ (ख)मा उम्मेद्वार बन्न जिल्ला सचिव प्रकाश खनालसहित १२ जनाले निवेदन दिएका छन् । सचिब खनालसहित रत्ननगर नगरपालिकाका निवर्तमान मेयर नारायण वनले समेत निवेदन दिएका छन् ।
यस्तै प्रेमनाथ दुवाडी, गोपी प्रसाद नेपाल, डाक्टर यमुना कडेंल, प्रताप डल्लाकोटी, राजाराम रेग्मी, विकास डल्लाकोटी, स्वरुप सुयाँल, मुकुन्द दाहाल, पूर्णबहादुर डल्लाकोटी, कपिलदेव पोखरेलले निवेदन दिएको एमाले प्रदेश समन्वय कमिटीले जनाएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























