Breaking News

महाअभियोग सिफारिस समितिमा जबराको दोस्रो दिनको बयान सकियो, अर्को बैठक १९ गते

Banner

काठमाडौँ, भदौ १६

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको दोस्रो दिनको बयान सकियो सकिएको छ ।

महाअभियोग सिफारिस समितिले लिएको दोस्रो दिनको बयान अर्को बैठक १९ गते बस्ने गरि सकिएको हो । बयानका क्रममा जबरालाई २ वटा प्रश्न मात्र सोधिएको थियो र उनी बयानका लागि जबरा बिहान ११ बजे सिंहदरबारमा पुगेका थिए ।

त्यस्तै महाअभियोग सिफारिस समितिले ४४ वटा प्रश्न तयार पारेको छ, जसमध्ये आजसम्म ६ वटा प्रश्न सकिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>