Breaking News
केराबारीमा पहिरो खस्दा नारायणगढ मुग्लिन सडक पाँच घण्टादेखि अवरुद्ध
०

चितवन, भदौ १६-
अविरल वर्षाको कारण नारायणगढ मुग्लिन सडकखण्ड पाँच घण्टादेखि अवरुद्ध रहेको छ । भरतपुर महानगरपालिका–२९ केराबारीमा बिहान ६ बजे खसेको पहिरोका कारण पाँच घण्टादेखि सडक अवरुद्ध भएको हो ।
जिल्ला प्रहरी कार्यालय चितवनको अनुसार पहिरोका कारण उक्त सडकखण्ड पुर्ण रुपमा अवरुद्ध छ र हाल पहिरो हटाउने कार्य भैरहेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>



























