Breaking News
मधेस प्रदेशमा मुख्यमन्त्री परिवर्तनको प्रयास असफल
०

काठमाडौँ, भदौ ९-
मधेस प्रदेशमा मुख्यमन्त्री परिवर्तनको प्रयास असफल भएको छ । मुख्यमन्त्री लालबाबु राउतलाई राजीनामा दिन निर्देशन दिएका जनता समाजवादीका पार्टीमा अध्यक्ष उपेन्द्र यादव नै निर्देशनबाट पछि हटेपछि प्रयास असफल भएको हो ।
सरकार परिवर्तनको प्रयास असफल भएको स्वीकार गर्दौ समाजवादीका प्रवक्ता मनिष सुमनले चुनाव घोषणा भइसकेकाले मुख्यमन्त्री र मन्त्रीहरु हेरफेर सहज नदेखिएको जानकारी दिए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
छुटाउनु भयो कि?
>


























