Breaking News
अनधिकृत संरचना हटाउन शंखमूल र बानेश्वर पुगे बालेन सहितको टोली
०

काठमाडौँ, भदौ ९-
आज काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) अनधिकृत संरचना हटाउन शंखमूल र बानेश्वरमा पुगेको छ । बालेन सहितको टोली निरीक्षण गर्दौ अनधिकृत संरचना हटाउन शंखमूल र बानेश्वरमा पुगेको हो ।
अहिले मेयर बालेनसहित डीआईजी मिरा चौधरी शंखमुल वर्गर हाउसको अण्डरग्राउण्डको अवलोकनमा पुगेका छन् । अवलोकन अगाडि काठमाडौं १० नम्बर वडा कार्यालयमा वडाका जनप्रतिनिधिसहित छलफल गरेर अनाधिकृत संरचना बनाएको ठाउँमा मेयर सहितको टोली पुगेका हुन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>



























