Breaking News

माओवादी केन्द्रले आज पनि पदाधिकारी टुंगो लगाउन सकेन

Banner

काठमाडौँ, भदौ ३

नेकपा माओवादी केन्द्रले आज पनि पदाधिकारी टुंगो लगाउन सकेन।

पार्टी कार्यालय पेरिशडाँडामा आज बिहान बसेको स्थायी समिति बैठकमा पदाधिकारी चयन गर्ने भनिए पनि पदाधिकारी टुंगो लगाउन नसकेको हो ।

प्रवक्ता कृष्णबहादुर महराले शनिबार दिउँसो १ बजे पुन: स्थायी समिति बैठक बस्ने जानकारी दिए। त्यस्तै माओवादीले गत पुसमा महाधिवेशन गरे पनि अहिलेसम्म पदाधिकारी चयन गर्न सकेको छैन।

 

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>