Breaking News
यस पटकको निर्वाचन पनि झापाबाटै लड्ने विश्वप्रकाशको निर्णय
०

काठमाडौँ, भदौ १
नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले गृह जिल्ला झापाबाट निर्वाचन लड्ने घोषणा गरेका छन् । काठमाडौं ५ मा पनि उनको चर्चा भएपछि शर्माले ट्वीट गरेर आफू झापाबाटै उम्मेदवार हुने बताएका हुन् । अघिल्लो निर्वाचनमा उनी झापा क्षेत्र नम्बर १ बाट प्रतिस्पर्धा गरेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
छुटाउनु भयो कि?
>


























