कालिका

पूर्वी चितवनका विभिन्न क्षेत्रमा आज चार घण्टा विद्युत अबरुद्ध हुने

Banner

चितवन,भदौं १

पूर्वी चितवनका विभिन्न क्षेत्रमा आज चार घण्टा विद्युत अबरुद्ध हुने भएको छ । नेपाल विद्युत प्राधिकरण टाँडी वितरण केन्द्र अन्तर्गत ३३ केभी लाइनको पोल सडक विस्तारका लागि ३३/११ केभी पर्सा सवस्टेशनबाट वितरण भएको ११ केभि चैनपुर,टाँडी र सौराहा फिडर अन्तर्गत रत्ननगर,खैरहनी,कालिका र इच्छाकामना गाँउपालिकाका विभिन्न वडामा विद्युुत अबरुद्ध हुने भएको हो । विहान १० बजेदेखि २ बजेसम्म विद्युत अबरुद्ध हुने प्राधिकरणले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>