मनोरञ्जन
आमा बन्दै अभिनेत्री श्वेता
०

चितवन,साउन ३०-
अभिनेत्री श्वेता खड्का आमा बन्दैछिन्। धनगढीका विजयन्द्रसिंह राउतसँग २०७७ साल मंसिर २२ गते उनको विवाह भएको थियो। ३३ वर्षको उमेरमा आमा बन्दै गरेकी उनको गर्भमा ६ महिनाको शिशु हुर्किरहेको छ। हिजोआज उनी घरमै आराम गरिरहेको बताएकी छन्।
विजयन्द्रसिंह राउतसँग अघि उनको विवाह अभिनेता श्रीकृष्ण श्रेष्ठसँग भएको थियो। उनको निधन भएको केही वर्षपछि विजयन्द्रसँग श्वेताले विवाह गरेकी हुन्।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























