Breaking News
देउवाले भनेः बढी सिटमा उम्मेदवारी दिनु भन्दा बढी सिटमा चुनाव जित्नु ठूलो हो
०

काठमाडौँ, साउन ३०
नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले बढी सिटमा उम्मेदवारी दिनु भन्दा बढी सिटमा चुनाव जित्नु ठूलो भएको बताएका छन् ।
पार्टीमा कसैलाई पनि काखापाखा र भेदभाव नगर्ने बताउदै देउवाले भने, ‘बढी सिटमा उम्मेदवारी दिने भन्दा पनि बढी सिट जित्नु ठूलो हो ।’ उनले पार्टीबाट निर्वाचित भएका स्थानीय पालिका प्रमुख र उपप्रमुखहरुको अभिमुखीकरण कार्यक्रमलाई सोमबार सम्बोधन गर्दै ४ मंसिरको चुनावबाट कांग्रेसलाई सबभन्दा ठूलो पार्टी बनाउनुपर्ने बताएका छन् ।
त्यस्तै २०७४ सालको प्रदेश र प्रतिनिधसभा निर्वाचनमा एक्लै लड्दा कांग्रेसले राम्रै मत पाएपनि अरुले गठबन्धन गरेका कारण जित्न नसकेको स्मरण गरेका थिए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>


























