चितवन विशेष
चितवनको रत्ननगरमा नहरमा डुबेर ६ वर्षीया बालिकाको मृत्यु
०

चितवन, साउन २९–
चितवनको रत्ननगरमा नहरमा डुबेर ६ वर्षाीया बालिकाको मृत्यु भएको छ ।
आज विहान १० बजेको समयमा रत्ननगर–१६ एकता टोलका विमल केसीकी ६ वर्षीया छोरी संस्कृति केसीको घर नजिकैको नहरमा डुबेर मृत्यु चितवन प्रहरीले जनाएको छ । नहरमा खसेर बगाएपछि केसीको खोजी कार्य गर्दा ३ किलोमिटर टाँडा सेवा केन्द्र टोल नजिकै अचेत अवस्थामा फेला परेको थियो ।
लगत्तै स्थानीय गुञ्जमानसिंह अस्पताल लैजादा चिकित्सकले मृत घोषणा गरेको थियो । उनको शव पोष्टमार्टमका लागि भरतपुर अस्पतालको शव गृहमा राखिएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























