Breaking News

चितवनको नाग्दी खोलाबाट इट्टा बोकेको ट्रक त्रिशुलीमा खस्यो

Banner

बिनोद श्रेष्ठ,

चितवन,साउन २८-

चितवनको नाग्दी खोलाबाट इट्टा बोकेको ट्रक त्रिशुलीमा खसेको छ । आज (शनिवार) विहान ९ बजे इच्छाकामना गाँउपालिका ५ स्थित नाग्दी खोलाबाट ट्रक त्रिशुलीमा खसेको हो । ट्रकमा कति जना सवार थिए भन्ने खुल्न सकेको छैन् । ट्रक दुर्घटनामा परेपछि स्थानियले प्रहरीलाई खबर गरेका थिए ।

घटना स्थलमा इलाका प्रहरी कार्यालय मुग्लिनको टोली पुगेको छ । अहिले उद्धारको काम भइरहेको छ ।

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>