देश/प्रदेश
हिजो गरिएकोे परिक्षणमा माधव नेपाललाई कोरोना पुष्टि
०

काठमाण्डौ, साउन २७ –
एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई कोरोना भाइरसको सङ्क्रमण भएको छ । हिजो गरेको परिक्षणमा उनलाई कोरोना संक्रमण पुष्टि भएको हो ।
एकीकृत समाजवादीका सचिव रामकुमारी झाँक्रीका अनुसार उनलाई सामानय लक्षण देखिएको छ र घरमै आराम गरिरहेका छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























