Breaking News

स्वास्थ्य बीमा फराकिलो बनाउन र बीमा रकम बढाएर ६ लाख पुर्‍याउनु सांसद भट्टराईको माग

Banner

काठमाडौँ, साउन २२

स्वास्थ्य बीमा कार्यक्रम र कोरोना बीमाको भुक्तानीलाई निरन्तरता दिन नेकपा एमालेका सचिवसमेत रहेका सांसद योगेश भट्टराईले माग गरेका छन् ।

उनले संसद बैठकको विशेष समयमा बोल्दै सांसद भट्टराईले स्वास्थ्य बीमाको फराकिलो दायरा बनाउनु र बीमा रकम बढाएर ६ लाख पुर्‍याउन माग गरेका हुन् ।

त्यस्तै स्वास्थ्य बीमालाई २०७४ को ऐन अनुसार पूर्ववत रुपमा सन्चालन गर्न संसदीय समितिले निर्देशन दिएको दुई हप्ताभन्दा बढी अवधि भइसक्दा पनि कार्यान्वयन नहुँदा लाखौं मानिसहरु यसको सुविधाबाट बन्चित भएको उनले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>