Breaking News

२४ गतेसम्मका लागि नारायणकाजीले पाए माओवादी केन्द्रको कार्यवाहक अध्यक्ष पद

Banner

काठमाडौँ, साउन २१-

नेता नारायणकाजी श्रेष्ठले नेकपा माओवादीको कार्यवाहक अध्यक्षको जिम्मेवारी पाएका छन् ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पाँच दिने भ्रमणका लागि जापान गएपछि २४ गतेसम्म वरिष्ठ उपाध्यक्ष श्रेष्ठले कार्यवहाक अध्यक्षकको जिम्मेवारी पाएका हुन् ।
जापान भ्रमणमा रहेका अध्यक्ष प्रचण्ड २५ गते स्वदेश फर्किनेछन् ।

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>