Breaking News

मेहनत गरेर एकल बहुमतको सरकार बनाउन सकिने: ओली

Banner

काठमाडौँ, साउन २०

चुनावपछि दुई तिहाई बहुमत प्राप्त नगरे पनि मेहनत गरेर एकल बहुमतको सरकार बनाउन सकिने नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बताएका छन् ।

काठमाडौंमा आज भएको कार्यक्रमा उनले आफ्नो चाहना अनुसार काम गर्न दुई तिहाईको बहुमत नचाहिने बताएका हुन् । कार्यक्रममा उनले उनले प्रश्न गरे ‘ के थोत्रो, धुँवा फ्याँकने ट्रयाक्टरले देश बन्छ  ?’ त्यस्तै अहिलेको सरकार पनि थोत्रो ट्रयाक्टर जस्तै भएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>