Breaking News
वाङ यीको निमन्त्रणमा परराष्ट्र मन्त्री खड्का मंगलबार चीन जाने
०

काठमाडौँ, साउन २०-
अर्को साता परराष्ट्रमन्त्री नारायण खड्का चीन भ्रमणमा जाने भएका छन् ।
चिनियाँ समकक्षी वाङ यीको निमन्त्रणमा खड्का मंगलबार खड्का चीन जान लागेका हुन् । खड्का र वाङयीका बीच बुधबार भेट हुनेछ । खड्का बिहीबार नेपाल फर्किने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>



























