Breaking News

पहिरोका कारण अबरुद्ध नारायणगढ-मुग्लिन सडक दुई तर्फी सञ्चालनमा

Banner

चितवन, साउन १९-

पहिरोका कारण अबरुद्ध नारायणगढ–मुग्लिन सडक दुई तर्फी सञ्चालनमा आएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार दिउसो १२ः३० बजेको समयमा भरतपुर महानगरपालिका २९ केराबारीमा खसेको लेदो सहितको पहिरो पन्छाएपछि सडक दुईतर्फी सञ्चालनमा आएको हो । पहिरोले रोकिएका सवारीसाधन अहिले गन्तव्यतर्फ लागेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>