Breaking News
भोली नरायणी नदिमा पानीको सतह उच्च रहने, सतर्कता अपनाउन आग्रह
०

चितवन, साउन १९
भोली (शुक्रबार) नरायणी नदिमा पानीको सतह उच्च हुने भएको छ ।
बाढी पुर्वानुमान महाशाखाका अनुसार नदिमा पानीको सतह उच्च हुने भएकोले तटीय क्षेत्रमा रहेका स्थानीयलाई सतर्कता अपनाउन आग्रह गरेको हो । तर नदीको जलसतह केही मात्रामा घटे पनि सतर्कता तह आसपास नै रहने भएको छ ।
त्यस्तै हिजो (बुधवार) कोशीमा पश्चिमतर्फ कटान हुँदा उदयपुर, सप्तरी, सुनसरीका झन्डै ३ हजार बिस्थापित भएका थिए भने नारायणीमा आएको बाढीका कारण गण्डक नहरका अधिकांस ढोका खोलिएको थियो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>



























