Breaking News

पुनः अर्थमन्त्रीमा शर्मालाई नियुक्ति गर्ने बारे छलफल गर्न बालुवाटार पुगे प्रचण्ड

Banner

काठमाडौँ, साउन १५-

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुगेका छन् ।

प्रचण्ड अर्थमन्त्रीमा जनार्दन शर्मालाई नै अर्थ मन्त्री नियुक्त गर्ने प्रस्ताव लिएर बालुवाटार पुगेको हुन् । माओवादी स्रोतका अनुसार आज प्रचण्डले शर्मालाई अर्थमन्त्रीमा नियुक्त गर्ने आग्रह गररेका छन् । शर्मा निर्दोष भएसँगै उनलाई नै अर्थमन्त्री बनाउन लागिएको हो ।

त्यस्तै बजेट निर्माणका क्रममा करका दर हेरफेरमा भूमिका खेलेको आरोपमा संसदीय छानबिन समिति गठन भएपछि शर्माले राजीनामा दिएका थिए । तर, संसदीय छानबिन समितिले शर्मालाई निर्दोष ठहर गरेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>