Breaking News
चितवनमा भुकम्पको धक्का
०

चितवन,साउन १५-
चितवन र आसपासका जिल्लामा भूकम्पको धक्का महसुस गरिएको छ । बिहान ८ बजेर १५ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको हो ।
पूर्वी नेपालको भोजपुर आसपास केन्द्रबिन्दु बनाएर ५.५ रेक्टर स्केलको भुकम्प गएको भूकम्प मापन केन्द्रले जानकारी दिएको छ । देशका विभिन्न क्षेत्रमा धक्काको महशुस गरिएको छ ।क्षतिको विवरण आउन बाँकी छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>


























