Breaking News

अमेरिकासहितका देशमा पुनः बढ्दै कोरोना, ८ लाख भन्दा धेरैमा संक्रमण पुष्टि हुँदा १ हजार ८७३ जनाको मृत्यु

Banner

काठमाडौँ, साउन १४-

अमेरिकासहित यसअघि पनि कोरोनाबाट अति प्रभावित मुलुकहरुमा पुनः कोरोना संक्रमण बढ्न थालेको छ। वल्डोमिटरका अनुसार विश्वभर थप ८ लाख २३ हजार २१९ जनामा कोरोना भाइरसको पुष्टि भएको हो। यस्तै, १ हजार ८७३ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

कोरोना संक्रमण देखिएकामध्ये ८ लाख ५१ हजार ५२९ जना पछिल्लो २४ घण्टामा निको भएका छन्। विश्विका विभिन्न देशमा गरी अहिले २ करोडभन्दा बढी सक्रिय संक्रमित छन्। पछिल्लो समय ब्राजिल, फ्रान्स, इटाली, दक्षिण कोरियासहित भारतमा पनि कोरोना संक्रमणको दर बढ्दो क्रममा रहेको छ।

 

 

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>