Breaking News

अब चुलोमा ग्यासका पाइप हैन बिजुलीका तारै पुर्‍याइन्छः केपी ओली

Banner

काठमाडौँ, साउन ४-

अब चुलोमा ग्यासका पाइप हैन बिजुलीका तार पुर्‍याइने नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बताएका छन् । बागमती प्रदेशस्तरी भेला तथा प्रशिक्षण कार्यक्रमलाई आज काठमाडौंमा सम्बोधन गर्दै ओलीले भने, ‘अब ग्यासका पाइप चुलोमा लैजानुपर्ने आवश्यकता नभएको बताए ।’

उनले भने, ‘चुलोमा ग्यास ल्याउन सकिन्छ ? नहुने कुरा भन्दै थिए, पानीका पाइपचाहिं लान सकिने, ग्याँसको पाइप लान नसकिने हुन्छ ? अब ग्यास चाहिंन्न अब त बिजुलीका तारै पुर्‍याइन्छ ।’ तर साना साना पाइप चुलोमा नभइ आफूहरूले पेट्रोलियम पाइपलाइन नै बनाएको ओलीले बताए । भारतबाट अमलेखगञ्जसम्म ठूला पाइप जोडेर पेट्रोलियम पदार्थ झारेको उनको भनाइ छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>