चितवन विशेष
चितवनको कृषि तथा वन विश्वविद्यालयले माग्यो सहप्राध्यापक (सूचनासहित)
०

चितवन,साउन २-
चितवनको रामपुरस्थित कृषि तथा वन विज्ञान विश्वविद्यालय सेवा आयोग कार्यालयले खुला प्रतिस्पर्धामार्फत सहप्राध्यापक माग गरेको छ। ९ जना सहप्राध्यापक माग गर्दै सेवा आयोग कार्यालयले आज सूचना निकालेको हो।
बाली विज्ञान, बागवानी विज्ञान, माटो विज्ञान, कृषि तथ्यांक शास्त्र, भेटेरिनरी माइक्रोबायोलोजी, भेटेरिनरी सर्जरी, फरेष्टी र फरेष्टी म्यानेजमेन्ट गरी कूल ९ सहप्राध्यापक माग भएको छ। यस्तै सेवा आयोगले आन्तरिकतर्फ पनि सहप्राध्यापक माग गरेको छ। आन्तरिकतर्फ १५ जना माग गर्दै विज्ञापन खुला भएको छ।
परीक्षासम्बन्धी थप जानकारी विश्वविद्यालयको वेबसाइट www.afu.edu.np मा प्रकाशन गरिएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>


























