चितवन विशेष

चितवनबाट हराएका २१ थान मोवाइल प्रहरीले फेला पारेर बुझायो

Banner

चितवन,असार २८-

जिल्ला प्रहरी कार्यालय चितवनले हराएका २१ थान मोवाइल फेला पारेर सम्बन्धित धनिलाई बुझाएको छ । विभिन्न मितिमा विभिन्न स्थानबाट हराएका मोवाइलहरु काठमाडौं,पर्सा,नवलपरासी जिल्लाबाट बरामद गरिएको हो ।

विभिन्न कम्पनीका १४ हजारदेखि १ लाख २५ हजारसम्म पर्ने मोवाइल आज (मंगलबार) प्रहरी कार्यालयमा सम्बन्धित धनिलाई बुझाइएको सूचना अधिकारी नरहरी अधिकारीले जानकारी दिनुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>