चितवन विशेष

उफ् चितवनको गर्मी ! अधिकतम तापक्रम ३८ डिग्री पुग्यो

Banner

चितवन,असार २८-

गर्मीका कारण चितवनको जनजिवन प्रभावित बनेको छ । आज (मंगलबार) दिउसो १ः३० बजेसम्म यहाँको तापक्रम ३७ डिग्री सेल्सियस पुगेको भरतपुर विमानस्थल कार्यालयले जानकारी दिएको छ । चितवनमा यसबर्ष अधिकतम तापक्रम ३८ डिग्री मापन गरिएको छ ।

आजपनि तापक्रम बढ्ने क्रममा रहेको भरतपुर विमानस्थल कार्यालयले जानकारी दिएको छ । गर्मी बढेसंगै सडकमा सवारीसाधन र हिडडुल गर्ने नागरिकको संख्या कम भएको छ । गर्मीसंगै पटक-पटक विद्युतको लाइन काटिदा नागरिकले सास्ती खेप्नुपरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>