अन्तर्राष्ट्रिय

चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख नेपाल आइपुगे

Banner

काठमाडौँ, असार २६

चिनियाँ कम्युनिस्ट पार्टी (सिपिसी) का विदेश विभाग प्रमुख लिउ जियानचाओ नेतृत्वको टोली नेपाल आइपुगेको छ । आज नेपाल आएका लिउ नेतृत्वको टोली चार दिने नेपाल बस्ने तय भएको हो । उनी आठ सदस्यीय टोलीको नेतृत्व गर्दै नेपाल आएका हुन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>