चितवन विशेष

नारायणगढ-पुल्चोकदेखि बाह्रघरे सम्मको विद्युत आज दिनभर अबरुद्ध हुने

Banner

चितवन,असार २५-

नारायणगढ पुल्चोकदेखि बाह्रघरे सम्मको विद्युत आज (शनिवार) दिनभर अबरुद्ध हुने भएको छ । नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रका अनुसार औधोगिक फिडर ३ मा पर्ने पुल्चोकदेखि बाह्रघरे सम्मको जिर्ण पोल तथा तार बदल्ने काम गर्नका लागि विद्युत अबरुद्ध हुने जानकारी दिइएको हो । विद्युत विहान ९ बजेदेखि साँझ ६ बजेसम्म अबरुद्ध हुनेछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>