मनोरञ्जन

गायिका जोशीलाई अंग्रेजी गीत ‘टक डर्टी’ बिट र कम्पोज चोरेको आरोप

Banner

काठमाडौँ, असार २४-

अमेरिकी गायक जेसन डेरुलाको चर्चित गीत ‘टक डर्टी’ सँग इन्दिरा जोशीको नयाँ गीतको बिट र कम्पोजको केही अंश मिल्दोजुल्दो देखिएपछि उनलाई चोरीको आरोप लागेको छ ।

एक साताअघि सार्वजनिक इन्दिराको ‘पछ्यौरी’ गीत एक अंग्रेजी गीतबाट प्रभावित भएको आरोप लागेको हो । शुक्रबारसम्म उनको उक्त ‘पछ्यौरी’ गीत ३ लाख ५१ हजार पटक हेरिएको छ ।

सन् २०११ को एल्बम डान्स विथ मीबाट सांगीतिक करिअर थालेकी इन्दिरालाई पहिलोपटक सिर्जना चोरीको आरोप लागेको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>