मनोरञ्जन

हेमन्तको प्रेमभाव समेटिएको नयाँ गीत ‘रुन्न भन्दा नि आँसु झर्दो रैछ’ सार्वजनिक

Banner

काठमाडौँ, असार २४-

गायक हेमन्त शर्माको आफ्नै शब्द तथा संगीत रहेकको नयाँ गीत ‘ रुन्न भन्दा नि आँसु झर्दो रैछ’ सार्वजनिक भएको छ । प्रेमभाव समेटिएको गीतमा गायक शर्मालाई गायनमा रचना रिमालले साथ दिएकी हुन् ।

कृष्ण बिकको संगीत संयोजन रहेको उक्त गीतको म्यूजिक भिडियोमा अभिनेत्री केकी अधिकारी र कम सिंह देखिएका छन् । सागर गैरेले निर्देशन गरेको भिडियो छायांकन उत्तम हुमागाईले गरेका हुन् । भिडियो सम्पादक नविन निरौला रहेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>