चितवन विशेष

भरतपुर २३ को लक्ष्मी माविको गेट ढलेर विद्यार्थी घाइते

Banner

चितवन,असार २३-

चितवनको भरतपुर महानगरपालिका २३ जगतपुरस्थित लक्ष्मी माविको गेट ढलेर एक विद्यार्थी घाइते भएका छन् । आज (बिहिबार)३ः३० बजेको समयमा स्कूलको कक्षा २ मा अध्ययनरत सोही ठाँउ निवासी गिर बहादुर भण्डारीका छोरा ७ बर्षिय हिरा भण्डारीलाई विद्यालयको गेट ढलेर च्यापेको हो । गेटले च्यापेर घाइते बनेका हिरालाई उपचारका लागि चितवन मेडिकल कलेजमा ल्याइएको थियो । उपचार पश्चात घाइते विद्यार्थी घर फर्किएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>