देश/प्रदेश

पूर्वमिस नेपाल सदीक्षा श्रेष्ठले राहुल मोक्तानले गरे बिहे

Banner

काठमाडौँ, असार २२-

पूर्वमिस नेपाल सदीक्षा श्रेष्ठ र प्रेमी राहुल मोक्तान विवाह बन्धनमा बाँधिएका छन् । उनीहरुले मंगलबार राति काठमाडौंमा नेवारी परम्पराअनुसार विवाह गरेका हुन् ।

नेवारी चलअनुसार रिसेप्सनपछिको शुभ साइतमा निकट आफन्त र परिवारको उपस्थितिमा बिहे कार्यक्रम भएको हो । उनीहरुको विहेमा र्वमिस नेपालहरु र हालको मिस नेपालको ब्याच पनि समारोहमा उपस्थित थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>