Breaking News
सरकारी विद्यालयमा पाठयपुस्तक अभाव, जनक शिक्षाका प्रबन्ध निर्देशकमाथि विप्लवका विद्यार्थीले दले कालोमोसो
०

काठमाडौँ, असार १७-
पाठ्यपुस्तकको कृतिम अभाव गराएको तथा भ्रष्टाचार गरेको आरोप लगाउँदै जनक शिक्षा सामग्री केन्द्रका प्रबन्ध निर्देशिक अनिल कुमार झालाई कालो मोसो लगाएका छन् । विप्लव नेतृत्वको नेकपाका विद्यार्थी संगठनले उनीलाई आज कालोमोसो दलेको हो ।
देशैभरीका सरकारी विद्यालयहरुमा पाठयपुस्तकको चरम कृतिम अभाव गराउने काम जनकशिक्षाकै अधिकारीबाट भएको भन्दै ६ बुँदे आरोपसहित कालोमोसो दलिएको संगठनका महासचिव ललित बिश्वकर्माले बताए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>



























