Breaking News

झाडुले रथ रख्ने स्थान सफा गदैँ राष्ट्रपति भण्डारीले गरिन रथयात्राको उद्घाटन

Banner

काठमाडौँ, असार १७-

राष्ट्रपति विद्यादेवी भण्डारीले जगन्नाथ रथयात्राको उद्घाटन गरेकी छन् । अन्तर्राष्ट्रिय कृष्ण भावनामृत संघ (स्कोन) को आयोजनामा सुन्धाराबाट जगन्नाथ रथ यात्रा सुरु गरिएको हो।

सुन्धारामा आयोजित एक समारोहका बीच भण्डारीले झाडुले रथ रहने वरिपरिको स्थान सफाइ गदैँ रथयात्राको शुभारम्भ गरेकी हुन् । विश्वभर एकै दिन मनाइने जगन्नाथको रथयात्रा टुँडिखेलमा पुगेर समपन्न भएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>