चितवन विशेष

चितवनसहित देशका धेरै ठाउँमा बिहानैदेखि चर्को घाम

Banner

चितवन,असार १७-

चितवनसहित देशका धेरै ठाउँमा बिहानैदेखि घाम लागेको छ । आज पानी पर्ने सम्भावना भए पनि हिजो अस्तिको जस्तो लगातार झरी पर्ने सम्भावना नरहेको मौसमविद् सजिना शाक्यले बताउनुभयो । उहाँकाअनुसार अहिले वाग्मती प्रदेशको मौसम सामान्यतया सफा छ ।

यो प्रदेशका सबैजसो ठाउँमा घाम चर्किएको छ । यस्तै, मधेस प्रदेश र प्रदेश १ को पूर्वी क्षेत्र बाहेकका ठाउँमा पनि घाम चर्किएको छ । यस्तै, गण्डकी, सुदूर पश्चिम, कर्णाली र लुम्बिनी प्रदेशमा पनि अहिले झरी परेको छैन । त्यहाँको मौसम सामान्यदेखि पूर्ण बद्ली रहने अनुमान छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>