Breaking News
पहिलो पटक ओलीलाई भेट्न बालकोट पुगे गौतम
०

काठमाडौँ, असार १६-
नेकपा राष्ट्रिय एकता अभियानका संयोजक वामदेव गौतम नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका छन् । तत्कालिन नेकपालाई जोडेर वाम एकता गराउने कसरतमा जुटेका गौतम पहिलो पटक ओली निवास बालकोट पुगेका हुन् ।
अहिले ओली र गौतमवीच भेटघाट जारी रहेको ओलीका प्रेस विज्ञ रामशरण बजगाईले बताए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>



























