चितवन विशेष

किनारमा माछा मारिरहेका युवालाई नारायणी नदीले बगायो

Banner

चितवन,असार १३-

नारायणी नदीमा माछा मार्ने क्रममा एक युवा वेपत्ता भएका छन् । भरतपुर महानगरपालिका ३ नगरबन नजिक नारायणी नदीमा माछा मार्ने क्रममा बेलचोकका अन्दाजी १९/ २० वर्षीय सुसान चौधरी वेपत्ता भएका हुन् । घटना पश्चात उनका साथिहरुले वडा प्रहरी कार्यालय नारायणगढलाई जानकारी गराएका थिए । वेपत्ताको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>