Breaking News

पोखरामा चुनयुक्त माटो भएको र पानीको सम्पर्कमा आउँदा सडक भासिएको विज्ञको भनाइ

Banner

पोखरा, असार १२-

लगातारको भारी वर्षाले पोखरा महानगरपालिका वडा नम्बर ४ मा सडकसहित एक घर भासिएको छ ।

वडाध्यक्ष देवीकृष्ण पराजुलीले दिएको जानकारी अनुसार फिर्केखोला नजिकैको बुढानीलकण्ठ किरियाकर्म अगाडिको बाटो करिब १५ मिटर भासिएकोछ । त्यस्तै ‘सडक वारि र पारि पूर्णरुपमा भासिएको बताउदै उनले भने, ‘घरको बाहिरी भाग केहि नभएपनि, भित्र कोठा भने भासिएर पूर्ण क्षति पुगेको छ ।’ वडाध्यक्ष पराजुलीले

त्यस्तै यस वर्ष सामान्य वर्षाले पनि पोखराका विभिन्न ठाउँमा सडक भासिँदै आएको छ । जमिनभित्र चुनयुक्त माटो भएको र बर्खामा पानीको सम्पर्कमा आउँदा पग्लिएर सडक भ्वाङ पर्ने गरेको विज्ञहरुको भनाइ छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>